Live on
Your Voice, Your Power
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले सरकारकै कारण संसद अवरुद्ध भइरहेको बताएका छन् ।आइतबार साँझ सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले सुन प्रकरणको छानबिनका लागि समिति गठन गर्नुपर्ने आफूहरुको माग सरकारले उपेक्षा गरेकै कारण संसद अवरोध गर्न बाध्य भएको बताएका हुन् । उनले राज्यको माथिल्लो निकायको संलग्नता विना सुन तस्करी हुन नसक्ने भन्दै उच्चस्तरीय…