Live on
Your Voice, Your Power
काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले ललिता निवास लगायत विभिन्न प्रकरणमा मुछिएका राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरूलाई कारवाही गरेर देखाउन गृहमन्त्रीलाई चुनौति दिएका छन् । हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना लगायतका विभिन्न माग राख्दै बिहीबार काठमाडौंमा आयोजना गरेको प्रदर्शनपछि आयोजित सभामा थापाले ललिता निवास, सुन तस्करी प्रकरणमा ठूला व्यक्तिहरूलाई जोगाउने काम भएको भन्दै उनीहरूलाई कारवाही गरेर…