समाचार « Khabarhub

इजरायल पुगेको सम्झिँदै एनपी साउदले भने- विपिन सुरक्षित फर्किने आशा अझै जीवित छ

काठमाडौं - पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमासको आक्रमणपछि दुई वर्षअघि भएका घटनालाई सम्झिँदै नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित उद्धारका लागि आशा अझै जीवित रहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमा लेखेको स्मृतिपूर्ण पोस्टमा साउदले सन् २०२३ अक्टोबर १२ मा परराष्ट्रमन्त्रीको हैसियतले इजरायल पुगेको दिन सम्झिएका हुन्। उनले हमासको आक्रमणमा परी ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएका १०…