Live on
Your Voice, Your Power
काठमाडौं- सामुदायिक विद्यालयहरूले भाडामा लगाएका सटरहरूमा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ । काठमाडौं महानगरपालिकाको शिक्षा विभाग र महानगर प्रहरी बलसहितको टोलीले महानगरभित्र रहेका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरूलाई बन्द गराउँदै ताला लगाएको हो । यसैक्रममा बुधबार महानगरले बानेश्वरमा रहेको रत्नराज्य माध्यामिक विद्यालय लगाएत विद्यालयले भाडामा लगाएका सटर बन्द गराएको हो । महानगरपालिकाका शिक्षा अधिकृत केशव…