समाचार Archives | Page 3129 of 8683 | Khabarhub Khabarhub

अर्थमन्त्रीले आज प्रतिनिधिसभामा जवाफ दिने

काठमाडौँ - संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलमा बोल्न बाँकी सांसदले भाग लिने कार्यसूची सार्वजनिक गरिएको छ। त्यसपछि अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आ‍.व २०८०/०८१ को राजस्व र व्ययको वार्षिक…