Live on
Your Voice, Your Power
काठमाडौं– सहरी विकासमन्त्री धनबहादुर बुढाले चालु आर्थिक वर्ष २०८०-८१ मा मन्त्रालयमा प्राप्त बजेट सिलिङलाई अन्तरनिकाय बाँडफाँडलाई निरन्तरता दिने निर्णय गरेका छन् । मन्त्रिमण्डलको विस्तारसँगै आज पदभार ग्रहण गर्दै मन्त्री बुढाले मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । मन्त्रालयका सचिव मणिराम गेलालले मन्त्रीले पदबहाली ग्रहणसँगै मन्त्रालयको करिब रु ४६ अर्बको सिलिङलाई मन्त्रालयअन्तर्गतका निकायलाई बाँडफाँड गर्ने निर्णय गरेको जानकारी…