समाचार Archives | Page 3149 of 8688 | Khabarhub Khabarhub

साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

काठमाडौं– साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । भारतमा हुन गइरहेको साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टिमको २३ सदस्यीय टोलीका घोषण भएको हो । मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । आगामी जुन २१ देखि जुलाई ४ सम्म सो च्याम्पियनसिप भारतमा हुँदैछ । नेपालले प्रतियोगितामा नेपाल…