समाचार « Khabarhub

दूतावास भित्रै कुटिए नेपाली : कानको जाली फुट्यो

दोहा – कतारको दोहामा रहेको नेपाली दूतावासभित्रै नेपाली कुटिएका छन् । गैर आवासीय नेपाली संघ कतारका निवर्तमान अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले केटा परिचालन गरेर सर्वपक्षीय बैठकको नाममा समाजवादी पार्टीको सबै मातहतका प्रतिनिधि लुकाएर आफूहरूलाई कुटेको नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धिप्रसाद भण्डारीले बताए । जनप्रगतिशील मञ्च कतारका अध्यक्षसमेत रहेका एनआरएनए एनसीसी कतारका पार्षद् भण्डारीसहित, एनआरएनए…