समाचार Archives | Page 3177 of 8696 | Khabarhub Khabarhub

प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसद्‌मा होहल्ला

काठमाडौं- प्रतिनिधिसभाको बैठकमा होहल्ला भइरहेको छ । भारत भ्रमण तथा नागरिकता विधेयकसहितका विषयमा सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिन थाल्दा सांसदहरुले होहल्ला गरिरहेका छन् ।  प्रधानमन्त्री प्रचण्डले बोलिरहँदा एमालेका सांसद सूर्य थापाले नियमापत्ति जनाएर सुरु भएको विरोध र होहल्ला चलिरहेको छ । सत्तापक्ष र प्रतिपक्षी सांसदहरू एकअर्काविरुद्ध होहल्ला गरिरहेका छन् ।   सांसदहरुले प्रतिनिधिसभा…