समाचार « Khabarhub

काठमाडौं महानगरका वडामा सीसीटिभी जडान तीव्र, ३० र २९ मा क्यामरा सञ्चालन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले वडास्तरमा अत्याधुनिक सीसीटिभी क्यामरा जडानलाई तीव्रता दिएको छ । फाइबर इन्ट्रानेटमार्फत निगरानी कक्षसँग जोडिने प्रणाली विस्तार हुँदै जाँदा वडा नम्बर ३० मा २९ वटा सीसीटिभी क्यामरा जडान गरी बिहीबारदेखि सञ्चालनमा ल्याइएको छ । प्रणाली महानगरीय प्रहरी वृत्त मालीगाउँमा जडान गरिएको छ । महानगरका अनुसार नेपाल टेलिकमसँगको सहकार्यमा फाइबर इन्ट्रानेटमार्फत क्यामरा जोडिँदा प्रणाली दिगो…