Live on
Your Voice, Your Power
ललितपुर- ललितपुरको गोदावरी नगरपालिकाको सरकारी गाडी चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार जेठ २० गते राति गोदावरी नगरपालिका–१२, दुरिखेलमा पार्किङ गरी राखिएको प्रमुख कार्यकारी अधिकृतले प्रयोग गर्ने बा २ झ १८७८ नम्बरको सरकारी गाडी चोरी भएको थियो। चोरी भएको गाडी लुकाइराखेको अवस्थामा फेला परेपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गोदावरी…