Live on
Your Voice, Your Power
ललितपुर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा एक ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् । गृहमन्त्री सुदन गुरुङको निर्देशनपछि ललितपुर प्रहरीले रामशरण शर्मा बजगाईंलाई नियन्त्रणमा लिएको हो । केही दिनअघि एमाले कार्यकर्ताले प्रदर्शन गर्ने क्रममा बाटोमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो…