समाचार « Khabarhub

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ - नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा उदाएका दलहरूले अघि सारेको 'जान्नेलाई छान्ने' नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप भएको आरोप लगाएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले नयाँ भनिएकाको वास्तविकता एकपछि अर्को गर्दै छताछुल्ल भइरहेको दाबी गर्दै यस्तो बताएका हुन् । रास्वपा र सरकारको कार्यशैलीप्रति…