समाचार « Khabarhub

अमेरिकामा महँगी तीन वर्षयताकै उच्च

वासिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि तीन वर्षयताकै तीव्र गतिमा बढेको उल्लेख गर्दै आफूलाई महँगी मन पर्ने' बताएका छन्। 'ब्युरो अफ लेबर स्ट्याटिस्टिक्स' (बीएलएस) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत अप्रिलमा ३.८ प्रतिशत रहेको मूल्यवृद्धि दर मे महिनामा बढेर ४.२ प्रतिशत पुगेको छ। अमेरिका र इजरायलको इरानसँग भइरहेको युद्धका कारण इन्धनको लागत…