समाचार « Khabarhub

बागमतीमा सार्वजनिक यातायातको भाडा घट्यो 

काठमाडौं– बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयलका अनुसार काठमाडौं उपत्यकासहित बागमती प्रदेशभरि लागू हुने गरी सार्वजनिक यातायातको भाडा घटाइएको हो ।  लामो दूरीको सार्वजनिक यातायातमा २.३० प्रतिशत, सिटी बसमा २.२६ प्रतिशत र मालवाहक सवारीमा ३.१८ प्रतिशत भाडा घटेको छ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वाचालित…