Live on
Your Voice, Your Power
काठमाडौँ– विश्व सामाजिक मञ्चको १६औँ बैठक आज सुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा पाँच दिनसम्म हुने सम्मेलनमा नेपाल र भारतसहित विश्वका ९२ देशका विभिन्न सामाजिक आन्दोलनका अभियन्ता र प्रतिनिधिहरू सहभागी हुने छन् । स्विट्जरल्याण्डको डाभोसमा वार्षिक रूपमा आयोजना हुने विश्व आर्थिक मञ्चको विकल्पका रूपमा मञ्चलाई विकास गरिएको दाबी गरिएको बैठकमा सातवटै महादेशका प्रतिनिधिले भाग लिने बताएको…