Live on
Your Voice, Your Power
काठमाडौं– माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले माओवादीको स्थायी समिति हटाउन सुझाव दिएका छन् । पार्टीको प्रथम विधान महाधिवेशनमा उनले यस्तो सुझाव दिएका हुन् । सुवेदीले वैज्ञानिक समाजवादमा जानेगरी प्रस्तावना लेखिनुपर्ने बताउँदै जातीय छुवाछुत गम्भीर रूपमा लिनुपर्ने व्यवस्था गरिनुपर्ने समेत सुझाव दिए । उनले नागरिकता पाएपछि पार्टी सदस्य दिनुपर्ने व्यवस्था गर्न समेत माग…