समाचार « Khabarhub

सत्तापक्षले सदन कब्जा गर्न खोज्नु लज्जास्पद : पुष्पकुमार शाही

काठमाडौं– नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले सत्ता पक्षबाट नै सदन कब्जा हुनु लज्जाको विषय भएको बताएका छन्।  नेपाल विद्यार्थी संघ, महिला संघ र तरुण दलका नेताहरूसँग आज धुमबाराहीमा आयोजित छलफलमा आफ्नो धारणा राख्दै नेविसंघका पूर्व उपाध्यक्ष एवम् महासमिति सदस्यसमेत रहेका शाहीले कांग्रेसलाई धम्की दिएर सदन कब्जा गर्ने चेस्टा नगर्न चेतावनी दिए।  'कुनै पनि राजनीतिक दलले…