समाचार « Khabarhub

प्रतिनिधि सभामा कांग्रेस र एमाले सांसदहरूबीच धकेलाधकेल (तस्बिर)

काठमाडौं– प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा पनि नेपाली कांग्रेसले अवरोध गरेको छ । सो अवरोधका बीच कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच घम्साघम्सी समेत भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङबीच विवाद भएपछि घम्साघम्सीको अवस्था आएको हो । ओली र गुरुङबीच हात हालाहालको अवस्था आएपछि अरु सांसदहरूले रोकेका थिए । गुरुङ…