समाचार Archives | Page 3242 of 8705 | Khabarhub Khabarhub

जलहरी प्रकरण संसदको रेकर्डबाट हटाउनु गलत : शेखर कोइराला

काठमाडौँ - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सत्तारुढ नेकपा माओवादीका सांसद लेखनाथ दाहालले बोलेको पशुपतिनाथको जलहरी प्रकरण संसदको रेकर्डबाट हटाएकोमा असन्तुष्टि जनाएका छन्। सत्तापक्ष र विपक्षी दलको सहमतिमा संसद्‌बाट सांसदको अभिव्यक्ति हटाएर विगतका अनियमितता ढाक्न नसकिने उनले बताएका छन्। 'संसद्मा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनियमितता सम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति…