Live on
Your Voice, Your Power
काठमाडौँ- सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले शुक्रबार सचिव राउतको हकमा अनुसन्धान नसकिएसम्म मुलुक बाहिर जान नपाउने गरी थुनामुक्त गर्न आदेश दिएको हो । अदालतले अन्य प्रतिवादीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको मुद्दा भने खारेज…