समाचार « Khabarhub

पुतली नाच संरक्षणमा युवाको चासो, के हो पुतली नाच ?

ढोरपाटन– बागलुङमा सबैभन्दा पुरानो मानिने पुतली नाच संरक्षणमा नयाँ पुस्ताले चासो देखाएका छन् । बाइसे-चौबीसे राजाको पालादेखि सञ्चालन हुँदै आएको सो नाच निसीखोला गाउँपालिका–६ भल्कोटमा मात्रै नाच्ने गरिन्छ ।  पछिल्लो एक दशकयता ओझेलमा परेको यस नाचलाई भल्कोटका युवाले यस वर्ष भव्यरूपमा प्रदर्शन गरे । गत वर्ष एक दर्जनको हाराहारीमा बूढापाका र युवाले नाच देखाएकामा अहिले…