समाचार « Khabarhub

विपद् जोखिम प्रतिकार्यका लागि नीति, विधि र कार्यक्रम आवश्यक : मुख्यमन्त्री शर्मा

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विपद् जोखिम प्रतिकार्यका लागि नीति, विधि र कार्यक्रम आवश्यक रहेको बताएका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरमा आज आयोजित २६औँ भूकम्प सुरक्षा दिवसका अवसरमा मुख्यमन्त्री शर्माले सबैखाले प्राकृतिक जोखिमबाट बच्न कर्णालीमा विपद् जोखिम विश्लेषण गर्नुपर्नेमा जोड दिए । उनले भने, “कुरा गरेर मात्र होइन, व्यवहारिक रुपमै देखिने गरी…