Live on
Your Voice, Your Power
काठमाडौं– भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकैदिन १५६ जना बिरामीले हेमोडायलासिस सेवा लिएका छन् । केन्द्रले सार्वजनिक गरेको वैशाख २७ गतेको दैनिक विवरणअनुसार नियमित, आकस्मिक र विशेष हेमोडायलासिस सेवा सञ्चालन गरिएको हो । विवरणअनुसार नियमित हेमोडायलासिसतर्फ बिहान र बेलुका ४२-४२ तथा लेट इभिनिङ र राति ३६-३६ जना गरी कुल १५६ जनाले सेवा लिएका हुन्…