समाचार « Khabarhub

भौतिक मन्त्रीले भने, ‘कर्मचारीले कमिशन मागे मलाई सिधै जानकारी दिनु, कारबाही गर्छु’

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले कुनै पनि आयोजनामा कर्मचारीले अतिरिक्त शुल्क (कमिशन) मागे आफूलाई जानकारी गराउन निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आइतबार सर्कुलर जारी गर्दै मन्त्रीसँग भएको छलफलपछि सदस्यहरूलाई अतिरिक्त रकम नदिन निर्देशन दिएको हो ।अध्यक्ष रवि सिंह नेतृत्वको टोलीसँगको भेटमा पूर्वाधार विकासमा हुने अनियमितता र गुणस्तरीय…