समाचार « Khabarhub

समाजवादी खस संघको अध्यक्षमा थापा

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट भ्रातृसंगठन समाजवादी खस संघ, नेपाल केन्द्रीय समिति घोषणा भएको छ । शनिबार बालकुमारीमा आयोजित भेलाले प्रेमनारायण थापाको अध्यक्षतामा ४४ सदस्यीय समिति गठन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष सिलवाल, उपाध्यक्षहरुमा हरिकला चौंलागाई, दिलु खड्का, दुर्गा सुवेदी, खेमराज खड्का, मधुकर न्यौपाने, रामबहादुर जाग्री रहेका छन् । भेलाबाट संगठननको…