समाचार « Khabarhub

प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेको छ। सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै उनीहरूले क्याम्पस परिसरमा भेला भई तत्काल राजीनामा दिन माग गर्दै नाराबाजी गरेका हुन् ।