Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले एक वर्षे कार्यकालको गम्भीर समीक्षा गरेर आगामी कार्ययोजना निर्माण गर्ने बताएका छन् । बुधबार सिंहदरबारमा कृषि तथा पशुपन्छी मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको संयुक्त वार्षिक समीक्षाका लागि बोलाइएको बैठकमा बोल्दै प्रधानमन्त्रीले एक वर्षमा कति काम गर्यौँ, कहाँ के कति समस्या देखिए त्यसको अध्ययन गरेर आगामी योजना…