Live on
Your Voice, Your Power
काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा सामान्य सुधारले नपुग्ने भएकाले यसको आमूल परिवर्तनका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएकी छन्। प्रविधि पत्रकार मञ्चसँगको अन्तरक्रियामा आज उनले प्रविधि सुहाउँदो हुनेगरी कानुनी एवं भौतिक संरचना परिवर्तन गर्न आफूहरू निरन्तर लागि रहेकाले क्रमशः नतिजा पनि आउन थालेको बताइन्। सूचना प्रविधिको क्षेत्रमा अल्पकालीन सुधारभन्दा…