Live on
Your Voice, Your Power
काठमाडौं– निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा भाग लिन दर्ता भएका दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । इलाम प्रतिनिधिसभा क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा भाग लिन दर्ता भएका १९ दललाई दर्ता गरी निर्वाचन चिह्न प्रदान गरेको हाे । निर्वाचनमा राजनीतिक दलका रुपमा मान्यता प्राप्त…