समाचार « Khabarhub

शर्मा पुरानो मान्छे हो राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् : ढुङ्गाना

काठमाडौँ– नेपाली कांग्रेसका नेता आनन्द प्रसाद ढुंगानाले राष्ट्रियसभा अध्यक्ष पदका उम्मेदवार युवराज शर्मालाई मत दिन अनुरोध गरेका छन् । राष्ट्रियसभा बैठकमा बोल्दै शर्माका प्रस्तावक ढुङ्गानाले कांग्रेसबाट राष्ट्रियसभा अध्यक्षका उम्मेदवार शर्मा पुरानो, योग्य र निष्ठावान् व्यक्ति रहेकाले मत दिनु न्यायसंगत हुने बताए । उनले भने, ‘युवराज शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरियोस् । युवराज शर्मा २०२४ सालबाट…