समाचार « Khabarhub

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको कार्यक्रम तथा बजेट संशोधन प्रस्ताव पेश गरेकी छन् । नगरसभाका अध्यक्ष तथा महानगर प्रमुख बालेन्द्र शाह, नगरसभा सदस्य, कर्मचारी र सञ्चारकर्मीको उपस्थितिमा प्रस्ताव प्रस्तुत गरिएको हो । उपप्रमुख डंगोलले यो अधिवेशन निर्वाचित जनप्रतिनिधिहरूको आठौँ नगर अधिवेशन भएको उल्लेख गर्दै अघिल्ला अधिवेशनसम्म सहकार्य, समन्वय र सहअस्तित्वलाई…