समाचार « Khabarhub

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्। बालेन्द्रको सचिवालयबाट प्राप्त जानकारीअनुसार मेहतालाई स्वास्थ्यमन्त्रीमा अगाडि बढाउने भएको हो। यसअगाडि स्वास्थ्य मन्त्रीमा डाक्टर तोसिमा कार्कीको नाम आएको थियो। २०७९ पछि स्वास्थ्य राज्यमन्त्री बनेकी उनलाई योपटक बालेन्द्रले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने अनुमान थियो । तर उनको साटो मेहतालाई लान लागिएको हो । बालेनको सचिवालयका अनुसार…