Live on
Your Voice, Your Power
काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले आफ्ना विश्वासपात्र सुनिल लम्साललाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिने भएका छन्। काठमाडौं महानगरपालिकाको मेयर हुँदा शाहको सचिवालयमा रहेर काम गरेका लम्साललाई पूर्वाधार र सहरी विकाससम्बन्धी जिम्मेवारी दिइन लागेको हो। यसअघि उनलाई गृहमन्त्री बनाउने चर्चा भए पनि अन्ततः सुदन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिँदै लम्साललाई भौतिक मन्त्रालयमा ल्याउने…