समाचार « Khabarhub

प्रधानमन्त्रीज्यू, सदनमा आएर जवाफ दिनुहोस् : सांसद तामाङ

काठमाडौं-  प्रतिनिधिसभाकी सत्तापक्ष सांसद आशिका तामाङले राष्ट्रियताजस्ता संवेदनशील विषयमा सत्ता र प्रतिपक्षबीच विभाजन हुन नहुने बताएकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै तामाङले राष्ट्रिय हितका सवालमा सबै दल एकजुट हुनुपर्ने धारणा राखिन्। उनले विपक्ष सधैं सही र सत्तापक्ष सधैं गलत वा त्यसको उल्टो हुने अवस्था नरहने उल्लेख गर्दै राष्ट्रिय मुद्दामा साझा धारणा आवश्यक रहेको बताइन्।  सामाजिक सन्जाल…