समाचार Archives | Page 3494 of 8653 | Khabarhub Khabarhub

अमेरिकाको टेनेसी राज्यमा बन्दुक हिंसा नियन्त्रणको माग गर्दै विरोधमा उत्रिने दुई सांसद् निष्काशित

काठमाडौँ-  बन्दुक हिंसा नियन्त्रणको माग गर्दै विरोधमा उत्रिएका अमेरिकाको टेनेसी राज्यका दुई जना सांसद् निष्काशनमा परेका छन् । राज्यका रिपब्लिकन सांसदले उनीहरूलाई निष्काशन गर्नेसम्बन्धी प्रस्तावलाई झिनो मतले स्वीकृत गरेपछि दुई जना डेमेक्र्याटिक सांसद निष्काशनमा परेका हुन् । सोही दलका अर्का एक जना सांसद भने निष्काशनबाट जोगिएका छन् । हालै न्यासभिलस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डको…