समाचार Archives | Page 3495 of 8653 | Khabarhub Khabarhub

नवलपुरका कृषक चैतेधान खेतीतर्फ आकर्षित

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का कृषक चैतेधान खेतीतर्फ आकर्षित भएका छन् । यसले खेती गर्ने क्षेत्रफल बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।  आर्थिक वर्ष २०७८-७९ मा जिल्लामा एक हजार २०० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकामा चालू आर्थिक वर्ष २०७९-८० मा क्षेत्रफल विस्तार भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शंकर पौडेलले बताए। उनले भने, 'यस वर्ष करिब…