समाचार Archives | Page 3514 of 8648 | Khabarhub Khabarhub

ट्याक्टर पल्टेर एक जनाको मृत्यु

सप्तरी - सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर ३ सारसरमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक बोदेबर्साइन-१  धनगढी बस्ने अन्दाजी २२ वर्षीय पँकज यादव रहेका छन् । आइतबार बिहान सारसर पुवारी टोलस्थित भित्री सडक खण्डमा सारसरबाट धनगढीतर्फ जाँदै गरेको  प्र-२-०१-००१ त २५१७  नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा यादवको घटनास्थलमै मृत्यु…