Live on
Your Voice, Your Power
दिनभर आज घरमा बिजुलीको लाइन काटेर दिनभर नजरबन्दमा राखिएको दुर्गा प्रसाईंको आरोप, घृणायुक्त अभिव्यक्ति नदिन आयोगको आग्रह, विपीनको रिहाइमा सहयोग गर्न कतारसँग नेपालको आग्रह, धनगढी उडेको श्रीको जहाज अवतरण हुन नसक्दा बीचबाटै फर्काइयो, माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णयविरुद्ध कारण देखाउ आदेश, दुर्गा प्रसाईंका समर्थक पक्राउ, घट्यो सुनको मूल्यलगायतका समाचारले प्रमुख स्थान पाए । घरमा…