Live on
Your Voice, Your Power
काठमाडौँ- सातामा करोबार हुने चौथो दिन बुधबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ । नेप्से परिसूचक १.०२ अंकले वृद्धि भई १९१९.४२ विन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६८ अङ्कले बढेर ३६१.२१ विन्दुमा पुगेको छ। यसअघि मंगलबारको कारोबारमा पनि सेयर बजारमा उकालो लागेको थियो । सोही दिन…