समाचार « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज मंसिर २, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर १८, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । बङ्गलादेशमा ‘मिधिली’ चक्रवातका कारण सात जनाको मृत्यु बङ्गलादेशमा आएको चक्रवात ‘मिधिली’ को प्रभावका कारण ७ जनाको मृत्यु भएको छ । चक्रवातले शुक्रबार दिउँसोपछि बङ्गलादेशको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको हो ।…