समाचार Archives | Page 3558 of 8640 | Khabarhub Khabarhub

व्यवसायीको सफलतामा नै समृद्ध नेपाल सम्भव छ:  मुख्यमन्त्री अधिकारी

गण्डकी- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यवसायीको सफलताले नै ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानमा सहयोग पुग्ने बताएका छन् । होटल पौवाको ११औँ शाखाको आज पोखरामा उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले उद्योग व्यवसाय सफल भए मात्र व्यवसायी सफल हुन्छन् र उनीहरूको सफलताले नै समृद्ध नेपाल निर्माण गर्न सहयोग पुग्छ भने । सामूहिक लगानीबाट गरिएको व्यवसायले देशमा रोजगारी…