समाचार « Khabarhub

नेतृत्वले गर्ने गलत निर्णयको भारी पार्टीले बोक्दैन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्व प्रधानमन्त्रीहरुको बन्द कोठाको बैठकमा हुने सम्झौतालाई पार्टीहरुबीचको सहमति मान्न नसकिने बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले टिकटक बन्द गर्ने सरकारको निर्णयमा आपत्ति जनाउँदै पार्टी प्रमुखहरू बसेर गर्ने हरेक निर्णय र सम्झौताको भारी पार्टीले बोक्न नसक्ने बताएका हुन् । ‘प्रमज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरूको क्लबको बन्द कोठाका…