Live on
Your Voice, Your Power
काठमाडौँ– दीपावलीको अवसरमा शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘डिंकी’का दुई नयाँ पोस्टर सार्वजनिक भएका छन् । शाहरुखले दुवै पोस्टर आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका छन् । पहिलो पोस्टरमा शाहरुख स्कुटर चढेको देखिएका छन् । उनको पछाडि तापसी पन्नु र विक्रम कोचर सरदारको भूमिकामा देखिएका छन् । अनिल ग्रोवरलाई पनि उनको छेउमा साइकल चढिरहेको देखिएको छ जसमा…