समाचार « Khabarhub

लोकसेवा आयोगको ७६औँ स्थापना दिवस मनाइने

काठमाडौं– आगामी असार १ गते लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी भव्य रूपमा मनाइने भएको छ । वार्षिकोत्सव मनाउने तयारीका लागि आयोगका सदस्य वीरबहादुर राईको संयोजकत्वमा गठित उपसमितिको आज बसेको बैठकले सरोकार भएकाहरूसहितको छलफलबाट विभिन्न निर्णय गरेको छ । बैठकले आयोगको ७६औँ वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न सञ्चार क्षेत्रबाट प्रचारप्रसार गर्ने कार्यलाई उच्च…