Live on
Your Voice, Your Power
काठमाडौँ – भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरबीच भगिनी सम्बन्ध कायम भएको छ । दुवै नगरका प्रमुखले त्यससम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्से सहरका प्रमुख लिउ स्वाचुङले समझदारीपत्रमा हस्ताक्षर भएको हो । प्रारम्भमा पाँच वर्षका निम्ति भगिनी…