समाचार « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज कार्तिक २३, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर ९, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । इजरायलद्वारा गाजा क्षेत्रमा हमला, ३० भन्दा बढीको मृत्यु इजरायलको पछिल्लो हमलामा गाजापट्टीका जबलिया, साबरा र खान युनिसमा दर्जनौँ मानिस मारिएका छन् । प्यालेस्टिनी समाचार एजेन्सी वाफाले आज बिहान उत्तरी गाजाको जबलियामा…