संसद्मा पहिलो सम्बोधनबाटै गम्भीर विवादमा बालेन, विपक्षी र विज्ञले भने : कि क्षमा माग कि राजीनामा देऊ
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै राखेको भनाइमा सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको छ ।
प्रधानमन्त्रीको भनाइलाई लिएर राजनीतिक क्षेत्रका नेतृत्वदेखि विभिन्न क्षेत्रका विज्ञ र आम सर्वसाधारणहरूले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् ।

‘प्रधानमन्त्रीले संसद्बाटै झुटो बोले, नेपालले भारतको सीमा मिचेको प्रमाण छैन’
लिपुलेकमा ब्रिटेनलाई मध्यस्थ बनाउने बालेनको प्रस्तावले भारतमा तरंग
वालेन्द्रको भनाइबारे नारायणकाजीको टिप्पणी : संसद्मै उभिएर माफी मागून्
सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न आग्रह
प्रधानमन्त्रीको भनाइमा विपक्षीको आपत्ति, नेपालले भारतीय भूमि मिचेको प्रमाण देखाउन माग
प्रधानमन्त्री बालेनले पहिलो पटक संसद्मा उभिएर के के भने ?
प्रधानमन्त्री संसद्मा बोल्न तयार, तर विपक्षी दलहरूको नियमापत्ति
नेपालले भारतीय भूमि मिचेको भनेपछि बालेनप्रति हर्कको आक्रोश : ‘हुतीहारा’
सेयरमा पुँजीगत लाभकरको व्यवस्था फाइनल नै हो : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट भाषणको क्रममा व्यवस्था गरिएको पुँजीगत लाभकर अन्तिम कर हुने सम्बन्धी विषय अन्तिम नै भएको बताएका छन् ।

आइतबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै वाग्लेले व्यवस्था गरिएको विषयमा भ्रम छर्न खोजिएको भन्दै सम्बन्धित पक्षको आग्रहमा नै सो व्यवस्था गरिएको बताएका हुन् ।
राष्ट्रियसभाबाट दुई विधेयक पारित
गरिबी भन्ने ३० वर्षे प्याराडाइमलाई हामीले तोड्न खोजेको हो : अर्थमन्त्री
विद्युत पूर्वाधारमा लगानी गर्नको लागि कर लगाइएको हो : अर्थमन्त्री
निजी स्कुल नरोज्ने दिन पनि आउला : अर्थमन्त्री डा. वाग्ले
देशभर ६२ लाख ४९ हजार ७३२ सवारीसधान
चीनसँग पराजित नेपाली महिला टिम एसियन गेम्स छनोटबाटै बाहिरियो
एसियाली गेम्स छनोटको तेस्रो स्थानमा रहँदै नेपाल एसियन गेम्स छनोट प्रतियोगिताबाट बाहिरिएको छ ।

एसियन गेम्स छनोटको निर्णायक खेलमा चीनसँग पाँच विकेटले पराजित भएको नेपाल छनोटबाटै बाहिरिएको हो । वर्षाले अवरुद्ध भएको खेलमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले सात ओभरमा पाँच विकेटको क्षतिमा ५० रन बनाएको थियो ।
इटहरीमा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
एसियन छनोट: नेपालले चीनलाई २२१ रनले हरायो
एसियन गेम्स छनोट : चीनविरुद्धको खेलमा नेपालले के के रेकर्ड बनायो ?
‘इरानले अमेरिकी लडाकु विमान काँधबाटै हान्न मिल्ने चिनियाँ मिसाइलले खसालिदियो’
गत महिना दक्षिणपश्चिमी इरानमाथि अमेरिकी एफ-१५ लडाकु विमान खसाल्न सम्भवतः चिनियाँ निर्मित काँधबाट प्रक्षेपण गर्न सकिने मिसाइल प्रयोग गरिएको समाचार सार्वजनिक भएको छ।

अमेरिकाको चर्चित अनलाइन एनबीसी न्यूजका अनुसार काँधबाट हान्न सकिने उक्त मिसाइले त्यो अत्याधुनिक लडाकु विमान खसालेको विवरण मिलेको हो ।
टर्कीमा पर्यटक बस दुर्घटना : ८ जनाको मृत्यु, ३३ घाइते
पाकिस्तानमा अहमदिया समुदायलाई इद मनाउन रोक, अधिकारवादी संस्थाद्वारा चिन्ता व्यक्त
‘शेन्झोउ–२१’ अभियान सफल, तीन अन्तरिक्षयात्री सकुशल पृथ्वीमा फिर्ता
इरानतर्फ जाँदै गरेको मालवाहक जहाजमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार
इबोला प्रकोप व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता : डब्लुएचओ













प्रतिक्रिया