Live on
Your Voice, Your Power
काठमाडौँ– बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले बुढानीलकण्ठ मन्दिर व्यवस्थापन र पूर्वाधार विकासका लागि गुरुयोजना बनाउनैपर्ने बताएका छन् । मन्दिरको पूर्वाधार विकास र पुरातत्व मापदण्ड पूरा गरेर संरचना थप्नका लागि पहिला गुरुयोजना बनाएर मात्रै काम थाल्नुपर्ने उनको भनाई छ । नेपाल पर्यटन बोर्डको सहकार्य, बुढानीलकण्ठ नगरपालिकाको सहयोग र एनटीपी मल्टिमिडिया ग्रुपको आयोजनामा बिहीबार बुढानीलकण्ठ मन्दिर परिसरमा…