समाचार « Khabarhub

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौँ- मुलुकको विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका ३ स्थित ब्लु स्टार होटलमा जुवातास खेलिरहेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ६ सय ५६ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । त्यस्तै, बाँकेको…